N. Achyut Quotes Broken Status and Quotes in Nepali

Broken Status and Quotes in Nepali

broken quotes and status

Broken Status and Quotes/ Broken heart status/ Sad status / Love Nature/ How to escape from broken life ? / How to handle broken love ? / How to get away from this broken life ? / Love status and quotes

A Broken heart is an experiences that only the human creature can share. If you are broken please share your Broken story (Broken Status and Quotes) and we will publish your story here.

“You can’t give your heart to a wild thing.”

Life is amazing and beautiful only when you are happy. If you are broken then nothing seems beautiful and lovable.

Here i have listed some Broken ad sad Quotes

  • कहिलेकहि पशुपति गएर हेर्नुस्, बर्खायामको झरी भन्दा बढी मान्छेको आँखा रूझाउने गर्छन्।
  • तिम्रो घरमा जन्तीको लाम हुनेछ । मेरो नामको नमिठो खाम हुने छ।। मेरो शरिर चितामा जल्दै गर्दा तिम्रो बिहे त्यो सँग घमासान हुने छ ।
  • मन दुखि र अशान्त भयाे भने मखमली डसनाले पनि काँडाले झैँ घाेच्छ
  • समय अनुकुल भनुम् कि परिस्थिति या दिउ भाग्यलाइ दोश माया त निकै नि थ्यो तर, खै काहा गयो त्यो जोश।
  • आस्वासन झुटाे दिन्छन् सबैले साहारा दिने कोहि छैन सागर माझमा पुराई छोड्छ्न किनारा ल्याउने कोहि छैन्
  • जस्को प्रेम असफल हुन्छनी, उस्ले माया गर्न होईन, माया देखाउन छोड्छ |
  • जस्को आखा मा कैले पनि आशु देख्न सक्दिन थिए ,आज उसैले याद बनेर रुवाईरहिछ ||
  • कहिले काँही लुकाउन खोज्दा पनि आँखा बाट सपना पोखिँदा रहेछन…
  • आँखा रोएको त छिट्टै सुकिहाल्छ जब कोहि कसैको मन रुन्छ नि चिसोपना सधैं बाँकी नै रहन्छ!
  • उसको एक बोली सुन्न तड्पिएको म, उसले फोन गरेर सन्चै छौ भन्दा कसरी भन्न सक्थे र बिरामी छु भनेर ,हास्दै भनिदिए बाचेको छु मरे छैन भनेर |
  • टुटेपछि बिस्बास गर्ने बानी हुदैन,भक्कानिन्छु आखामा पानी हुदैन नसोध चोट को स्वाद कस्तो थियो भनी ! मुटु जल्छ तर कहि खरानी हुदैन ।
  • भाग्यमा हुने मान्छेको नाम निधारमा लेखिएको हुन्छ । अनि भाग्यमा नलेखेको मान्छेको नाम मुटुमा !
  • तिम्रो हरेक पाइलामा साथ हुन्छु भन्थी last मा एक जोर जुत्ता किन्देर पोइला गै !
  • मैले हररात देख्ने सपनाहरुमा, तिम्रो अवशेष अझ किन भेटिन्छ ! के बिर्सेजस्तै गरेपनि मलाई बिर्सिन सकेनौ, या मलाई बिर्सने कुनै बहाना भेटिएन ?
  • किन मान्दैन यो मनले पराई बनाउन उनलाई,जस्ले मायाको बदलामा आशु सिवाय केहि दिएन मलाई!
  • अब झर्ने आसुँ तिम्रो नाम को हुने छैन कि त हर्स को हुने छ कि त परिश्रम को !
  • जस बाट हामीले धेरै आश गरेको हुन्छम नि, हो तेसै मान्छेलेनै सबै भन्दा बढी निरास बनाइदिन्छ |
  • मलाई रूवायौ ठिकै छ तर तिमी नरूनु म जस्ता हजार भेट्नेछौ विचलित नहुनु पक्कै लाग्छ पछुतो मेरो दिल तोडेकोमा त्यो पल सम्हालिएर बस्नु तस्वीर नछुनु |
  • हिडदा हिडदै यात्रा बाट पाइला पछि सर्यो भनी.. जग्गे भित्र तिमी हुदा आँसु मेरो झर्यो भनी. खबर ल्याउलान छिमेकी ले ,भन के चै गर्छै तिमी . जन्ती र मलामी को बाटो एउटै पर्यो भनी..
  • मलाई हदैसम्म प्यारा छन् तिमिले दिएका हरेक निसानी , चाहे ति मुटुका पिडा हुन् चाहे आँखामा बग्ने अविरल पानी 🙁 ।।
  • मलाइ तिमी संग बोल्दा पनि मन दुख्छ अनि नबोल्दा पनि … बोल्दा तिम्रो जवाफले मन दुख्छ.. नबोल्दा तिम्रो अभाबले..
  • कसैकाे हार हुन्छ त कसैकाे जित हुन्छ, दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ , जुन पनि रून्छ हाेला कसैकाे यादमा र त बिहानी पख पात पातमा शीत हुन्छ !!
  • तिमीलाई आखा थाकुन्जेल हेर्न मन लाग्छ भन्ने मान्छे आज देखेर नि नदेखेझै गर्छ सायद आखा थाकेर होला ||
  • खुशी छु तिमी बिना त भन्छु नि तर तिम्रो याद मा नरोएको दिन छैन |
Broken Status and Quotes

Best Lines of Broken Status and Quotes in Nepali

  • चुरोटको लत लागे जस्तै तिम्ले माया गर्दै धोका दिने लत कैलै छुटेन है !
  • छाती भित्र दुख्ने घाउ आँखाले देख्ने भए , आँसु किन खस्थ्यो होला परेलिले छेक्ने भए |
  • घरमा मान्नुभएन ,हाम्रो जात मिल्दैन ,हाम्रो धर्म मिल्दैन , तिम्रो जिन्दगीमा पहिलै येस्तो भैसकेको रहेछ, हो यी सब सम्बन्ध टुट्नुकाे कारण हुन्|
  • मलाई रूवायौ ठिकै छ तर तिमी नरूनु म जस्ता हजार भेट्नेछौ विचलित नहुनु पक्कै लाग्छ पछुतो मेरो दिल तोडेकोमा त्यो पल सम्हालिएर बस्नु तस्वीर नछुनु
  • धेरै रुनेछौ एक्दिन अनि भन्ने छौ एउटा पागल थियो जो पागल थियो सृफ मेरो लागी !
  • यो मनको के भर हुन्छ र बहकिने मात्र डर हुन्छ !
  • समय आएपछि था हुन्छ प्रिय मेरो महत्व, था होला फ्री मा पाइनी अक्सिजन पनि अस्पताल मा कति महँगो पर्छ |
  • उस्को माया त केबल टाइमपास्को लागि रहेछ मेरो माया त जिन्दगिभरको लागि थियो अरे यार माया त गर तर कसैको जिबन लाई बर्बाद नगर
  • अब फरक पर्दैन समय बदलिएपनि मान्छे बदलिएपनि किनकि,एक बारको जुनी हो आरकाको छोरोलाई सम्जिएर किन रुनी हो।
  • सपनाको पनि मुल्य हुने भए सायद म नै दुनियाँको सबैभन्दा धनी ब्यक्ति हुनेथिए ।
  • यो झरी अनि भिजेको मन अनि उनको याद उस्ता उस्तै रहेछ , जतिबेला पनि चिसै रहने ।
  • नत जिन्दगीमा सोचेको कुरा पाउन सकिन्छ ।। नत अरुको खुशी बनेर जुन झै छाउन सकिन्छ ।
  • फुल जस्तै फुल्ने रहर यहा कसको हुदैन र जिन्दगीमा , अपसोच काडा जस्तै बन्नुपर्दोरैछ ।
  • पानी तताएर बाक्लो र मान्छे फकाएर आफ्नो कैलेइ नहुने रैछ बरै !
  • तिमी बाट धेरै आश गर्नु नै मेरो ठूलो भुल रहेछ।।।
  • मलाई आउदैन झुट्को सहाराले सम्बन्ध निभाउन ।यदि मेरो वास्तविक्ताले कसैको मन दुख्छ भने दुखी रहोस् !
  • सबै बाट टाढा जाने मन छ। सुनेको छु अचेल म बढी बिझाउन थालेको छु रे धेरैलाइ
  • कहिलेकाही तिम्रो प्रोफाईल चियाउछु । अनि यसै मुस्कुराउछु । यो सोचेर कि, `कुनै समय हाम्रो प्रेम पनि राम/सीताको भन्दा कमि थिएन ।
  • रिसाएकै थियौ या नाटक गरेको थियौ,त्यो त थाह भएन????तर तिम्रो व्यवहारले चाहिँ यहि बताउथ्यो कि तिमीलाई म बाट टाढिने बाहना चाहिएको थियो ।
  • थाह छैन कस्तो परिक्षा लिदै छ जीन्दगीले साथी,प्रेम अनि खुशी सबै एक एक गरि टाढा हुदैछन्।
  • थाहा थिएन सपनाहरु यसरी टुट्नेछन्,जहाँ पुन: जोड्नको लागी केहि बाँकी नै रहन्न।
  • अभागी मान्छे ती हुन, जसको संगै हास्ने होइन, संगै रुने मान्छे समेत हुदैनन।
  • न तिमिलाई पाउन सक्छु न त बिर्सिन नै थाहा छैन किन यति अन्याय गर्‍यो जिन्दगिले म संग |
  • परेकालाई र भोगेकोलाई थाह हुन्छ धोका के हो भनेर। सुन्नेलाई त बस् पुरान सुनाए जस्तो लाग्छ!
  • गल्ति देखाएपछि महशुस हुने कुरा हो चुपचाप टाढिनु त अरुलाई पिडा र चोट दिनु नै हो !

Please Comment your Quotes below :

1 thought on “Broken Status and Quotes in Nepali”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post