N. Achyut Love,Quotes,Uncategorized Love status and Quotes in Nepali

Love status and Quotes in Nepali

best nepali quotes

love nepali quotes/ Best Nepali Quotes/ Nepali quotation/ Love/Quotes

100+ NEPALI LOVE STATUS AND QUOTES

Love Status Quotes / Motivational Quotes /Valentine 2020 quotes/ couple Quotes / I love you Quotes / Motivational Quotation / Love yourself / Valentine Status and Quotes

Once in your life, I believe, you find someone who can completely turn your world around. You tell them things that you’ve never shared with another soul and they absorb everything you say and actually want to hear more. You share hopes for the future, dreams that will never come true, goals that were never achieved and the many disappointments life has thrown at you. When something wonderful happens, you can’t wait to tell them about it, knowing they will share in your excitement Nepali Love status and Quotes

Beautiful Nepali Quotes and status for facebook and twitter. you guys can enjoy the every love quotes here .

LOVE STATUS AND QUOTES IN NEPALI

Nepali status and quotes
Nepali status and quotes
  • पबित्र,स्वच्छ अटल हो माया दुई आत्माको मिलन हो माया
  • माया के हो भनेर तिम्रो वरिपरि रहँदा यो मनले थाहा पाउँछ |
  • शब्दको जस्तै मायाको प्रकार भ्ईदिए जसलाई चाह्यो त्यहि संग घरबार भ्ईदिए यो संसार त मायाको खानि हुन्थ्थो.. मायामा नियम ल्याउने सरकार भ्ईदिए !!
  • म त आधी मरेको थिए खै तिमि कता बाट, हनुमान जस्तै आफ्नो मायाको सन्जिबनी बुटि लिएर आयेउ।
  • जब म तिम्राे सामु हुन्छु बाेल्ने शब्दहरु हराउछन म बाट, व्यक्त गर्ने भावहरु पाउन सक्दिन,अनि तिमिलाइ मात्र तिमिलाइ महसुस गरिरहन्छु |
  • सच्चा प्रेम त्यसलाइ भनिन्छ जब काँडा बनेर घोचीरहदा पनि मायाँको आभास भैइरहन्छ।
  • यी आँखाले तिमीलाइ पछ्यारहन्छन तर ओठहरू बोल्दैनन जब ओठहरूमा मुस्कान भरिन्छ त्यतीबेला तिमी मेरो भइसक्नेछौ ।
  • मेरो आत्मा तिमी नै हौ आत्मा फेरिन्न मुटु भित्र भको माया हातमा हेरिन्न ||
  • तिमिभन्दा राम्रा त धेरै देख्छु, फरक यति हो ! तिमी मुटुको धड्कन हौ  अनि अरु सिर्फ आखाको दृश्य 
  • छुदिन तिमीलाइ डर लाग्छ मलाइ, दुनियाको होइन तिम्रो भर लाग्छ मलाइ| अरुलाइ होइन तिमीलाइ , प्रिय आफ्नो बनाउन कर लाग्छ मलाइ ।

BEAUTIFUL LOVE STATUS AND QUOTES

  • “प्रेम कहिल्यै पनि गलत छैन तिमी बस् अनुहार सँग प्रेम नगरिदेऊ!”
  • तिम्रो लागि माया ऋणमा लाउन मन छ, ताकी फिर्ता दिदा साउ मा ब्याज मिसियोस!!
  • तिम्रो ओठ को lipstick बिग्रेला तर तिम्रो आँखाको गाजल कहिले बिग्रीन दिने छैन
  • माया यो होइन जुन सरिर ले मात्र चाहोस माया त्यो हो जुन भित्री आत्मा देखी चाहोस ।
  • तिम्रो अँगालो मा बाँधी राख ति हातले, झनै बढी माया गरी राख हर ति साथले, जती जती बढ्छ यहाँ बिछोड को दुरि, झनै बढी सताउछ यहाँ तिम्रा ति यादले
  • प्रत्येक दिन जिन्दगीको नयाँ पाना पल्टाउन तयार छु तर प्रत्येक पानामा हजुरको कथा हुनुपर्छ| <3
  • हाम्रो मित्रता कुनै रुघा खोकी जस्तो होइन, यो त HIV/AIDS जस्तो हो एकचोटी गाँसेपछि जीवन भर छोड्ने छैन ।
  • उनि म माथि अच्चम को जादु गरेकी छिन् मेरो अधुरो मुटु को खबर राखेकी छिन् सायद म उनलाई भुली हाल्थे होला तर आफ्नो माया लाई पनि मेरो दिलमा बसाएकी छिन |
  • तिमी सङग कुरा नभएको भन्दा त बरु झगडा नै परेननी दुई शब्द को झगडा नै प्यारो लाग्छ कालू|
  • यो छोटो जिन्दगी मा , तिमी जहाँ जहाँ जान्छौ ,म छाया बनेर आउने छु !!
  • मेरो जिन्दगीमा दुई कुरा महत्त्वपूर्ण छन, एउटा मेरो चस्मा जो बिना म यो संसार हेर्न सक्दिन र अर्को तिमी जो बिना म यो संसार हेर्न चहान्न।
  • हो! मलाई तिमी हारेको मन पर्छ तर तब, जब जित मेरो मुस्कानको आनि हार तिमो् दिल को हुन्छ।।
  • प्रेम अन्जान हुन्छ थाहा हुदैन कतिबेला को संग हुन्छ ।
  • यि आखामा हरेक पल तिम्रै तस्वीर छ र त अरु कसैलाइ देख्दैन ।
  • तिमि हास्दा सन्सार नै उज्यालो लाग्छ
  • कहाँ पाउछौ र म जस्तो माया गर्ने मान्छे, जस्ले तिम्रो गनगन नि सहोस् अनि तिम्लाई प्रेम पनि गरोस् !
  • कति प्रेम गर्छु भनेर नसोध पानीको छिट्टाले तिमीलाई छुँदा नि मेरो मन जल्ने गर्छ !
  • कोहि गुमाउनुलाई प्रेम भन्छन्। कोहि पाउनुलाई प्रेम भन्छन्। तर सच्चाई त यो हो, म त निभाउनुलाई प्रेम भन्छु।
  • मलाइ दुनियाको प्यारो बन्नु छैन बस तिम्रो प्यारो मान्छे बन्न पाए पुग्छ
  • तिमि अनि म भई बनाउनु छ मायाकाे घर साथ दिन्छु हरेक पल पर तिमि मरै भर !
  • यदि तिमि ले मलाई लाखौ को बीच मा चुनेको हौ भने मेरो बाचा भयो म तिमि लाइ करोडौ को बीच मा हराउन दिन्न |
  • सम्बन्ध मनले जोड्छ, मुखको बोलीले हैन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्, कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन !!

For gadgets news and update click here

For gadgets news and update click here

Comment your Favorite Quotes

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post